पोखरा पर्वत सुरुङ मार्ग हुने

पर्वत : तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धौलागिरिका चार जिल्लालाई प्रदेश राजधानी पोखरासँग प्रत्यक्ष जोड्ने उक्त सरुङमार्गको अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको  र पर्यटकीय हबका रुपमा विकास हुँदै गएको पोखरामा आउने आन्तरिक पर्यटकलाई वर्षभित्रमा ३०० घरबास सेवालाई प्राथमिकतमा राखेको  छ  । नेपालको मुख्य अन्य जिल्लामा पनि पु¥याउनका लागि २०० सुविधासम्पन्न होटल स्थापना गर्नेतर्फ पनि प्रदेश सरकार लागिपरेको छ।

Spread the love