तनहुँमा ट्याक्टर दुर्घटना

२०७५, मंसिर १६ :  गएराति ११ बजे  घिरिङ गाउँपालिका–३ सिलिङमा तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  पराल लिएर आउँदै गरेको ना ६ त ६८६० नम्बरको टयाक्टर सडकबाट सय मिटर तल खसेको  र ट्याक्टर दुर्घटना हुँदा दुबै जनाको घटनास्थलमै मृत्यु  प्रहरीले जनाएको छ ।

Spread the love