थपलिया द्वारा बस्नेत लाई सह – सचिब मा समर्थन

thapaliya

न्यूयोर्क निबासि युबा लेखक तथा बहु चर्चित  किताब “लाईफ इज नट इजि” का लेखक राजन थपलिया ले एस पाली एन आर एन का सह- सचिब का उमेद्वार प्रकाश बस्नेत लाई समर्थन जनाएका छन । थपलिया भन्छन्, प्रकास एक मात्र यस्ता ब्यक्ती हुन जो लामो समय देखी समाज सेवा मा लागी परी रहेका युबा हुन ।

एक सिक्षित युबा को साथै उन मा नेतृत्व गर्न सक्ने क्षमता को साथै मन का पनि त्यतिकै धनी बस्नेत लाई अझै शसक्त किसिम ले समाज सेवा गर्न अनुरोध गर्दै थपलिया ले समर्थन जनाएका छन । आफ्ना शुभ चिन्तक हरु लाई पनि भोट हाल्न अनुरोध गर्दछन ।

बस्नेत ले जिते उनि एन आर एन को लागी एक परिवर्तन को सम्ब्बाहक बन्ने कुरा लेखक थपलिया बताउछन । थपलिया न्यूयोर्क निबासि हुन भने उनको बहु लोक प्रिय किताब “लाईफ इज नट इजि” २०१५ को साहित्य तर्फ को नोबेल पुरस्कार मा सहभा भएको छ । यि दुबै उमेद्वार हरु लाई “द पावर न्यूज” को तर्फ बाट बधाइ दिन चाहन्छौ ।

Spread the love