पुरातत्वकै डिजाइनमा रानीपोखरीको पुन:निर्माण

ranipokhari

काठमाडौँ, १० पुस विसं २०७२ मा गएको भूकम्पले क्षति पुर्याएको रानीपोखरीको पुन:निर्माण बारे पछिल्लो समय विभिन्न खालका हल्ला चलिरहेको बेला उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको छ । रानीपोखरीको पुन:निर्माणको काम पुरातत्व विभागले स्विकृत गरेको डिजाइन अनुसार नै  महानगरपालिका प्रमुख विधासुन्दर शाक्यले बताउनुभयो ।   सम्पदा सबैको साझा सम्पत्ति भएकोले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउन सबैसंग  विधासुन्दर शाक्यले बताउनुभयो ।

hons_ long shape

“पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो”,  “यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छ  । ”ranipokhari 123

Spread the love