रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसर कुकुर वम

२ मंसिर, तनहुँ : करिब ३ बजेको समयमा  पौडेललाई लक्षित गरी  तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । बम प्रहारबाट गाडीको सिसा फुटेको छ ।

 

Spread the love