रारा तालमा साइलि डुङ्गगा सल ल – प्रधानमन्त्रि के पी शर्मा ओली

रारा : मानवीय विकासको सूचकांकमा पछाडि रहेको कर्णालीको मुगुमा पर्ने रारातालबाट प्रधानमन्त्री ओलीले राष्ट्रका नामका सम्बोधन गर्दै प्रधानमन्त्रि के पी शर्मा ओली  रारातालको किनारमा शनिबार बिहान गज्जबको रौनकथियो ।   ताल समीपको बाटोमा स्थानीय ओहोरदोहोर गरिरहँदा तालअगाडिको चौरबाट सरकारको योजना र सपना सुनाउँदै थिए प्रधानमन्त्री केपी ओलीले भने अबको पाँच वर्षभित्र नेपालको कृषि उत्पादन चार गुणाले वृद्धि गर्ने गरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेसा बनाउन सरकारले नीति ल्याउने प्रधानमन्त्रीको सम्बोधनमा दाबी गरिएको छ। स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै ‘सरकार जनताको भएकाले अब कोही पनि नेपालीले आधारभूत आवश्यकताबाट वञ्चित हुन नपर्ने, अबको पाँच वर्षभित्र धनी र गरिब बीचको खाडल घटाउँदै जाने लक्ष्य राखिएको’ पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।

विगतमा विदेशी लगानी भित्रिए पनि फिर्ता हुने गरेकाले अब यस्तो नहुने उनको आश्वासन थियो। सरकारले लगानी फिर्ता नहुने गरी मुनाफा व्यवस्थापन र लगानीमैत्री वातावरण सिर्जना गर्ने भएकाले लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रहसमेत गरे।

Spread the love