पाकेटमार

गत बुधबार पक्राउ परेका धुलिखेल निवासी विवेक लामाले कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसका यात्रु सरोज कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ माकेटमार गर्दा गर्दै प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।बसमा माकेटमार गर्दा गर्दै रंगेहात पक्राउ परेका पाकेटमार पतिलाई छुटाउन प्रहरीलाई ३ लाख रुपैयाँ घुस दिने भन्दै प्रहरीलाई नै अलमल्याउन खोज्ने युवतीलाई पक्राउ गरीएको छ।

 

Spread the love