उपत्यकामा पुराना गाडी पूर्ण प्रतिबन्ध लगाउने – सर्बेन्द्र खनाल

१७ कात्तिक, भक्तपुर : शुक्रबार रफत सञ्चार क्लवमा आयोजित साक्षात्कारमा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्ऽ खनालले काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने जानकारी गराएका छन् । काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने भएको छ ।  ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गर्दै अब त्यस्ता सवारी साधन संचालन गर्न नदिइने योजना बनाउन लागेको  खनालले जानकारी गराएका छन् ।

Spread the love