नुवाकोट जिल्ला बाम किल्ला – गठबन्धनको सानदार जीत

भरतसन्तोषी,नुवाकोट : सर्बत्र चासोका साथ हेरिएको नुवाकोट १ को मतगणना सम्पन्न भएको छ । प्राप्त अन्तिम मतपरिणाम अनुसार नुवाकोट क्षेत्र नम्वर १ को प्रतीनिधी सभा निर्वाचनमा बामगठबन्धनका हितबहादुर तामाङ प्रतिस्पर्धी रामशरण महत लाई ८५५२ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको छ । जिल्ला सदरमुकाम बिदुरमा अहिले बिजय जुलुसको तयारी भईरहेको छ ।

Spread the love