ग्रामीण क्षेत्रको बाहुल्यता भएकै कारण नेपाल नीकै पछाडी

सन्तोषी शाह, काठमाडौं : ग्रामीण क्षेत्र को बाहुल्यता भएकै कारण सदीयौ देखि नेपाल बीकासका हीसाबले नीकै पछाडी परेको छ , तर देशमा बीकासका अन्ततः सम्भावना हरु छ , ती सम्भावना हरु लाई शक्ति मा बदलनका लागि देश बीकासको अभीयान दीगो र सार्थक हुन जरुरी छ , नेपाल को ग्रामिण क्षेत्रमा थुप्रै स्रोत हरु छन् , तर तीनीहरुको दीगो सदुपयोग हुन सकीरहेको छैन , जस्का कारण ग्रामिण क्षेत्रमा गरिबी , अशीक्षा, रोग, भोक, अभाव , बेरोजगारी , र बाताबरणीय समस्या हरु दीन प्रतीदीन बढ्दै गइरहेको छ , यस्तो अवस्था मा बीकासका माध्यम वाट गरिबी बीरुद्र को लडाइ लाई शश्कत न बनाउने हो भने गरिबी र बाताबरण बीनासको शृङ्खला बढ्दै जानेछ , नेपाल ले बीश्वको 0.१% भुभाग ओगटेको छ , भौगोलिक रूपमा सानो भएपनि जातीय , भाषिक , क्षेत्रगत रूपमा बीबीधताले युक्त नेपाल मा प्रतीबर्ष जनसंख्या वृद्धिदर उच्च रहेको छ, १.३५ प्रतिशत प्रतीबर्ष जनसंख्या बृदीदर रहेको नेपाल अल्पबीकसीत मुलुक को सुचीमा पर्दछ , नेपाल अत्यन्त कम्जोर सामाजिक , आर्थिक अवस्था भएको मुलुक हो , यहाँ को बीकासमा महत्त्वपूर्ण बाधाका रूपमा देशको कीसीमको भौगोलिक अवस्थीती बढी जीम्मेबार छ , ग्रामीण नेपाल् को ७७ प्रतिशत भुभाग कमजोर हीमाल र पहाड क्षेत्र ले ओगटेको छ , भने २३ प्रतिशत भुभाग तराई समथर क्षेत्र ले ओगटेको छ , नेपाल अहिले पनि ग्रामीण क्षेत्र को बाहुल्यता रहेको मुलुक को रूपमा परीचीत छ , जहाँ ८२.३ प्रतिशत भन्दा बढी मानिस हरु गाउँ मा बसोबास गर्दै आइरहेका छन् , बीश्वका गरीब मुलुक हरु मध्ये एक नेपालका २५ प्रतिशत मानीसहरु गरीबीको रेखामुनि जीवन गुजारा गरीरहेको छ , मानव बीकासको अवस्था लाई नीयाल्ने हो भने बीश्वका १७४ मुलुक मध्ये नेपाल १४४ औ स्थान मा पर्दछ , देश बीकासको समग्र पक्षलाई केलाउदा ग्रामीण क्षेत्रमा बीकासका पुर्बाधार हरु पुग्न सकेको छैनन् , जस्का कारण ग्रामीण क्षेत्र मा अहिलेसम्म पनि गरिबी उच्च र व्यापक छ , शीक्षा को स्तर हेर्ने हो भने ६५.९ प्रतिशत मान्छे हरु साक्षर रहेका छन् , ग्रामिण क्षेत्रमा ८२.३ प्रतिशत मानीसहरु बसोबास गर्दै आइरहेको छ , नेपाली को जीवनशैली परम्परागत र ग्रामिण प्रवृत्ति को छ , कृषि अर्थतन्त्र को मेरुदण्ड को रूपमा मात्रै नभै ग्रामीण जीवनयापन को आधार पनि हो , कृषि क्षेत्र को बीस्तार संगै अनाधीकृत रूपमा बढेको बन बीनाशले दीगो बीकासको बाटोमा थुप्रै बाधाहरु सीर्जना गराएको छ , अर्कोतर्फ यहाको औद्योगिक बीकास त्यति आशा लाग्दो छैन , उधोगधन्दाहरु मुलत प्राकृतिक स्रोत र साधन हरुको शोषण मा आधारित छन् , नबीकरण गर्न सकीने जलसम्पदाको खासै बीकास हुन सकेको छैन , जस्को परीणाम अहिलेसम्म पनि नेपाली हरु दैनिक अन्धयारोमै जीवनयापन गर्न बाध्य छन् , सडक को बीकास र बीस्तार अत्यन्तै कम्जोर छ , कम्जोर यातायात सन्जाल अपर्याप्त उर्जाको आपूर्ति प्राबिधिक पछौटे पन प्राकृतिक प्रकोप बीकासको दीगोपनाको प्रमुख बाधक बनीरहेको छ , यसको प्रतीकुल बाताबरण मा राजनीतिक अस्थीरताले झनै समस्या खडा गर्दीएको छ , ग्रामीण र शहरी क्षेत्र बीच बीकासमा विभेद कायम छ , क्षेत्रीय असन्तुलन ले लामो समय देखि मुलुक लाई पछाडि धकेलीदीएको छ , ग्रामीण क्षेत्र का मानीसहरुको जीवनका सामाजिक आर्थिक राजनीतीक सास्कृतीक र पर्याबरणीय क्षेत्रमा व्यापक अवसरहरु उपलब्ध गराउन सके मात्रै दीगो बीकासको लक्ष्य हासिल गर्न सकिन्छ , नेपाल को राजनीति आर्थिक र सामाजिक रुपमै संक्रमणकालीन अवस्था मा गुजि्ररहेको छ , यस्तो अवस्थामा बीकासका गतीबीधी हरु पनि नयाँ दीशाबाट संचालन गर्नु आवश्यक छ , कीनकि पचास बर्ष लामो योजना बद बीकासले जनता को जीवनस्तर मा अपेक्षित सुधार ल्याउन सकेन , गरीब र धनी बीचको खाड्ल झनै फराकिलो बन्दै गयो , बेरोजगारी सम्सयाले ग्रामिण क्षेत्र देखि शहरी क्षेत्र का बासिन्दा हरुलाइ सताउदै आइरहेको छ , यस्तो अवस्था मा हरेक नागरिक लाई सम्मानित र मर्यादीत जीवनतर्फ अग्रसर हुने अधिकार को सुनीश्चता गर्नु राज्यको दायित्व हुन आउछ ।National election of nepal Nga_chhap-lagaune

 

Spread the love