कलंकी मालपोत कार्यालयको अनुगमनमा मन्त्री खनाल

काठमाडौं–मालपातमा सहज ढंगले काम नहुने गरेको भन्दै मालपोत कार्यालयहरुमा सेवाग्राहीले सास्ती भोग्नु परेको कमिसन बिना कार्य गर्न असहज भएको लगायतका गुनासो बढेपछि बुधबार बिहान मन्त्री खनाल अनुगमनका लागि पुगेका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ आइतबार कलंकीस्थित मालपाेत कार्यालयको अनुगमनमा पुगेका छन् ।  मन्त्री खनालसँग सेवाग्राहीहरुले भने  दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको गुनासो पोखेका थिए ।

Spread the love