विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका अधिकृतपक्राउ

काठमाडौं :  ‘पोइन्ट टुटु’ एमएमको २० राउण्ड गोलीसहित विमास्थलमा चेकजाँचका क्रममा  २० राउण्ड गोलीसहित भारतीय सेनाका अधिकृतपक्राउ परेका छन्। बुद्ध एयरमा काठमाडौंबाट पोखरा जान लागेका भारतीय सेनाका अधिकृत बलबहादुर पुन आइतबार दिउँसो विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेका छन्। पुनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।चितवन घर भएका पुन काठमाडौं बस्दै आएका भारतीय अधिकृत  २० राउण्ड गोलीसहित  पक्राउ परेका  थिए।

Spread the love