भिषण बर्षापछि आएको बाढीका कारण इन्डोनेसियामा २१ जनाको मृत्यु

इण्डोनेसियाको सुमात्रा टापुमा बाढीका कारण २१ जनाको मृत्यु भएको छ । भिषण बर्षापछि आएको बाढीका कारण ११ जना बालबालिका सहित २१ जनाको मृत्यु भएको  छ । बाढीका कारण सुमात्रा टापुको उत्तरी र पश्चिमी क्षेत्रस्थित ५ सय बढी घर क्षतिग्रस्त भएका छन् ।

Spread the love