आगलागी

मंगलबारे– इलाम नगरपालिका– ९ गोलाखर्कमा आगलागीबाट रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको  थियो । विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ ।

 

Spread the love