माटाको ढिस्कोले पुरिएर मृत्यु

रातो माटाको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएकोे छ । घर पोत्ने रातो माटो खन्ने क्रममा स्याङ्जाको कालीगण्डकी गाउँपालिका –६ दब्छे लाम्दीकोटकी ४१ वर्षीय इन्दिरा रानाको घटनास्थलमै मृत्यु भएको हो । घर नजिकै रातो माटो खन्ने क्रममा रानाको परिएर मृत्यु भएको हो ।घटनामा अन्य दुई घाइते भएका छन् ।

 

https://www.youtube.com/watch?v=LENoWWcMHeA

Spread the love