पोखरीमा डुबेर बालकको मृत्यु

  नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको  पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा एक बालकको मृत्यु भएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन वर्षीय छोरा सुन्दरकुमार  रहेका प्रहरीले जनाएको छ ।

Spread the love