१३ मंसिर, काठमाडौं : काठमाडौंको गोंगबुबाट फोहोरमा तीन दिनअघि अपहरणपछि हत्या गरिएको बालकको शव भेटिएको छ । महानगरीय प्रहरी वृत्तले स्याङ्जाका मेहन्द्र सार्की संलग्न रहेको आशंकामा पक्राउ परेका छन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
द पावर न्युज डट कम ९८४१५२४१८७