दाइजो लीनु र दीनु दुवै गैर कानुनी अपराध

daijo pratha in nepal

सन्तोषी साह, काठमाडौ :दाइजो प्रथा सबै समुदाय मा छ तर तराई मधेसको मधेसी समुदाय बढी छ । हुने खानेको लागि दाइजो लेनदेन सहज भएपनि बीपन्नको

santoshi-shana
सन्तोषी साह, काठमाडौ

लागि चाही यो अभीशाप तुल्य बनेको छ । सामाजिक प्रतीष्ताको लागि पनि गरीब परीवार ले ऋण काटेर जग्गा जमीन बेचेर पनि दाइजो दीन्छ्न। सबैभन्दा दु:खद को कुरा त यो छ की केही लालायित अभीभावक संगै केही युवाहरू पनि दाइजो प्रथा प्रति लालायित भएको हुँदा , तर समय अनुरुप केही युवाहरू परीबर्तन पनि हुदैछ्न । तर ग्रामीण भेगमा दाइजो प्रथाको बारेमा जनचेतना जगाएर मात्रै हुदैन। जनचेतना , मीडीया, कानुन तीनै को पहल हुनु एकदमै आवश्यक छ । कानुनको सही कार्यान्वयन भए मात्र कानुनबाट पीडित को न्यायमा पहुँच पुग्दछ । मधेसी समुदाय मा पनि धेरै जातहरु छन् ,प्रायः मधेसी समुदाय मा शाह को शाह संग , यादव को यादव संग ,महतो को महतो संग नै बीहेबारी गर्छन् तर शीक्षीत हरुले जातीगत लाई बढाबा न दीएर शाह यादब संग , यादव ले झा संग गरीरहेको पनि छ तर स्थानीय स्तरबाट नै अशीक्षीत अभीभावक हरुलाइ जनचेतना जगाएर जातीगत कुरालाई हटाउन सकीयो भने दाइजो प्रथा मधेसी समुदाय बाट कमी हुदै जान्थ्यो ।

Spread the love