चावहिल गौशालामा सडक भाशीयो

रीना रन्जीत, काठमाडौ ः चाबहिल गौशालाबाटोमा सडक भाशीयको छ । गुडिरहेको मलवाह ट्रकको पछाडीको भाग एक्कासी दबे पछि केहीबेर गौशाला चोक मा सवारी आगामनमा अबरोध भएको छ । हाल बिभिन्न भबन निर्माण गर्ने क्रममा धेरै गहिरोगरि जमीन खन्ने कार्यले गर्दा यस्ता समस्या आएको प्ररम्भिम अध्यायनले जानएको छ ।

Spread the love