ड्रिम अन कन्सल्टेन्सीको नवौ वार्षिकोत्सव अवसरमा ईनोभेसन डे सम्पन्न

ड्रिम अन कन्सल्टेन्सीको नवौ वार्षिकोत्सव अवसरमा ईनोभेसन डे सम्पन्न

काठमाडौं डिल्लीबजारमा रहेको ड्रिम अन कन्सल्टेन्सीले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा ईनोभेसन डे सम्पन्न काठमाडौं डिल्लीबजारमा रहेको ड्रिम अन कन्सल्टेन्सीले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा ईनोभेसन डे सम्पन्न गरेको छ। ऊक्त कार्यक्रमको समुद्घाटन ईक्यानका अध्यक्ष शेषराज भट्टराईले गर्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । ईनोभेसम डे मा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूले अस्ट्रेलिया न्युजल्याण्ड, यु के , यु एस ए र क्यानडाका लगायत देशहरूमा अध्ययन गर्न जानको लागी ऊपस्थीत विद्यार्थीहरुलाई अब्रोड स्टडी, डेस्टीनेसन, कोर्स, स्कलरसीपका बारेमा शैक्षिक परामर्श र छलफल गरिएको थियो। ऊक्त कार्यक्रममा विस भन्दा वढी युनिभर्सिटी ,ट्राभल एजेन्सी ,र बैङ्कहरूको समेत ऊपस्थीत रहेको थियो । बिध्यार्थीहरूको बाक्लो उपस्थिती रहेको शैक्षिक मेला बाट अभिभावक र विद्यार्थीहरुले अब्रोड स्ट्डी सम्बन्धि जानकारी पाउँदा बिध्यार्थीहरू हर्षित देखिन्थे। इनोभेसन डे नीकैनै सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग सम्पूर्णमा घन्यबाद ब्यक्त गर्नु भएको थीयो। इनोभेसन डेमा उपस्थित सहभागीलाई संस्थाका सिइओ भिम बहादुर थापाले मायाको चिनोसहित विषेश धन्यवाद व्यक्त गर्नु भयो।

 

धनवीरलाई धनकै पिर

काठमाडौ ः दुई दशक देखी नेपाली संगित क्षेत्रमा सकृय गीतकार बि पाण्डेको शब्द रचनामा ‘धनवीर’ गीतको भिडियो रिलिज भएको छ। धनवीर लाई धनकै पिर गीतकार वि.पाण्डेको भिडियो रिलिज भएको छ। गीतमा गायक प्रमोद खरेल र अन्जु पन्तको आवाज रहेकोछ। सुभाष भुसालको संगीत, उदयराज पौडेलको संगीत सम्योजन रहेको गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, दुर्गेश थापा प्रमिला क्षेत्री,महादेब त्रिपाठीले अभिनय गरेका छन् । त्यस्तै, सहायक कलाकारका रुपमा प्रज्वल जंग कार्की , अनिशा खड्गी, निरुता खड्का ,मनोज ओली,सोनिका शाहीको अभिनय भिडीयोमा देख्न सकिन्छ। रमेश शाहीको नगानी रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन ,सम्पादन गरेकाछन् । भिडियोमा राम कुमार केसीको कोरियोग्राफी रहेको छ । गीतकार बि पाँण्डेले यस अघि ‘बनकी चरी, जाली रुमाल, खाएको कसम, शंका नगर लगायत हिट गीत स्रोता तथा दर्शकमाझ ल्याइसकेका छन्।

१२ जना जुवाको खालबाट पक्राउ

विराटनगर — मोरङ प्रहरीले सोमबार राति जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई रतुवामाई नगरपालिका–७ जामबाडीस्थित पोखरीको डिलमा रहेको टहरोबाट नियन्त्रण लिइएको हो । १२ जना जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जुवाखालमा छापा मारेको प्रहरीले पक्राउ परेकाहरूबाट १४ हजार २ सय ७० रुपैयाँ, ६ सय मलेसियाली रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल बरामद भएको छ ।  २३ असोजमा पनि प्रहरीले बेलबारी–४ स्थित गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको थियो । उनीहरूका साथबाट २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, एक सेट कौडा, ३ बुक तास, एउटा गाडी, मोटरसाइकल र स्कुटर बरामद गरेको थियो । यसअघि भदौ तेस्रो साता कानेपोखरी–७ मा जुवा खेलिरहेका १२ जना पक्राउ परेका थिए ।

तीजको अघिल्लो दिन आज दर खाने दिन

४ भदौ, काठमाडौं  : दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ  यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । । घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।   महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।   दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

“The Lift Off”Antigua and Barbuda Inspires Travelers with Signature Cocktail

Jet off to sunny Antigua and Barbuda, with Antigua and Barbuda’s newest specialty cocktail, “The Lift Off.” With the ever-increasing popularity of virtual and socially distanced happy hours, The Antigua and Barbuda Tourism Authority asked Antigua and Barbuda award-winning mixologist, Altino Spencer, to create a new cocktail to transport people to Antigua and Barbuda.

Inspired by the Antigua and Barbuda Tourism Authority’s “Your Space in the Sun” campaign, the expert mixologist produced the signature cocktail, perfect for those dreaming of an escape to the twin-island paradise. Launched in June when the destination re-opened to visitors, the ‘Your Space in the Sun’ campaign invites people to come to Antigua and Barbuda to broaden their horizons and enjoy all the space they need: space to move, space to think, space to be you.

१९ बिरुद्धको खोप बनाएको घोषणा पछि सुनको मूल्य ओरोलो

२९, साउन, काठमाडौं : महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।  बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

मोडलिङबाट समाज रुपान्तरण गदै गुन्जन शर्मा

गुन्जन शर्मा मोडलिङबाट मोडलिङबाट समाज रुपान्तरण एउटा नाम हो। सानै उमेर देखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेकी छिन । इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रम मार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा अहिले अध्यायनमा एक्राग भएर लागेकी छिन । उनको अनुसार जीवनले ब्रेक माग्छ र अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुदा फरक पहिचानका लागी अध्यायन महत्वपूर्ण रहेको हुदा अहिले औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी अवस्थामा रहेको जानकारी गराउदै शर्माले अब आउने दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कला मार्फत जिवनलाई प्रस्तुत गर्ने जनाइन् ।

विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन । शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुदा कलाले मात्र समाज रुपान्तरण गर्न सक्ने हुदा कला क्षेत्रमा लाग्ने रुची जागेको जानकारी गराइन ।
इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रम मार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा अहिले अध्यायनमा एक्राग भएर लागेकी छिन । उनको अनुसार जीवनले ब्रेक माग्छ र अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुदा फरक पहिचानका लागी अध्यायन महत्वपूर्ण रहेको हुदा अहिले औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी अवस्थामा रहेको जानकारी गराउदै शर्माले अब आउने दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कला मार्फत जिवनलाई प्रस्तुत गर्ने जनाइन् ।
आफ्नी आमा तथा भाईको सकारात्मक सहयोग तथा गुन्जन शर्माको आत्मविश्वासले समाज रुपान्तरणको सपना सकार हुने र सपनाको नजिक रहेको देख्न अहिलेका फोटोसूटमा देखिने उन्को प्रोफेसनल पोजले प्रष्ट पार्छ भनी फरक पहिचान र कलाले जुनसुकै स्थानमा पनि नाम कमाउन सक्ने उन्को विश्वास छ ।

Chinese holiday Festival 2020

Deepak Neupane, Kathmandu : Chinese travelers have booked trips to 419 overseas cities in over 100 countries and regions during the seven-day holiday beginning January 24, 2020, according to the country’s largest online travel agency. Both figures are new highs for the group.

Boasting warm weather, Australia and New Zealand are among the most popular destinations for Chinese during the period. Trips to Italy, Britain, Spain, Russia, France and the United Arab Emirates are also bestsellers.

Ninety percent of the online travel service users have chosen high-quality travel products and services. Private travel groups with tour guides and flexible schedules have also been favored by tourists.

Chinese made 6.3 million outbound trips during the Spring Festival holiday in 2019, up 12.48 percent year on year.

Beard With Tiny Christmas Lights!

Deepak Neupane, Kathmandu : Fashion trends are getting more and more ridiculous with each year. Especially when it comes to Christmas or other festive occasions. There are all sorts of fads from weird and X-mas sweaters to thematic toys and tree ornaments that people actually wear. Bizarre to see men with luscious beards be rocking Christmas lights in their facial jungle? Apparently, it’s a very popular gag gift that can also spice up your festive selfies or even get you a date for the holidays if you play your cards right!


Art Re imagined In Modern Fashion Photography

About the author
We know little more than nothing about Michael T. (Michael Thibault). It looks like that before starting out the project “Art Frame Design” in 2018, the sales manager from France had never been engaged in any creative activities. However, he did start a blog about contemporary art and design on his website. Other than that, Michael’s got a pretty good understanding of classic art as well. How else would you explain his amazing ability to find paintings that would perfectly match his collages?

“Art Frame Design” is a new Instagram account that merges classic art with modern urban and fashion photography. The person behind the project is Michael T from the web zine “Milkshake” who re imagined what famous characters from classic paintings would look like if they were living in our contemporary world. And he does so by harmoniously framing classic paintings into modern fashion photos. Michael T. might not be a graphic designer, but he really is an art lover!

Out Of The Frame: Classic Art Reimagined In Modern Fashion Photography #1 | ZestRadar
Out Of The Frame: Classic Art Reimagined In Modern Fashion Photography #2 | ZestRadar

It all started when Michael was looking for the visuals to post on Milkshake, and since he couldn’t find any, he decided to take an initiative and do it himself. He took one of Van Gogh’s portraits and beautifully framed it into a fashion photo. The reimagined photo of Van Gogh got so many positive comments, likes, and shares on Instagram that Michael decided to make more. People liked his work so much that he came up with an idea to turn this series of photographs into an art project, later named as “Art Frame Design”.

Out Of The Frame: Classic Art Reimagined In Modern Fashion Photography #3 | ZestRadar
Out Of The Frame: Classic Art Reimagined In Modern Fashion Photography #4 | ZestRadar