सानिमा बैंकले मोबाइलबाट दक्षिणा योजनाको सुरुवात

सानिमा बैंकले मोबाइलबाट दक्षिणा योजनाको सुरुवात

सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न उदेश्यले मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ। यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंगमार्फत Fund Transfer,Topup/Recharge, e-Sewa Load  वा Bill Payment  गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग मोवाइल फोन (SAMSUNG J76 Mobile) उपहार दिइने छ । आश्विन ११ (टिका) देखि १६ (पुर्णिमा) गते सम्मका लागि लागू हुनेछ र बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी F1Soft InternationalPvt Ltd.को सहकार्यमा लक्की ड्र बाट हुने बैंकले जनाएको छ ।

आज घर-घरमा फूलपाती भित्र्याइँदै

११ असोज, काठमाडौं :  घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ ।   बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइँदै छ ।  फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।काठमाडौंका नेवार समुदायका घर-घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने  नेपाली सेनाले फूलपाती बढाईं गर्छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ ।

आज लंग आइल्याण्ड नेपाली समाज द्वारा दशैं-तिहार शुभकामना आदान प्रदान कार्यक्रम हुँदै

लङ आइल्यान्ड नेपाली सोसाइटी ले सदा को बर्ष झै यस पाली पनि दसै तिहार सुभ कामना आदान प्रदान साझ राखेको छ । बिभिन्न सास्कृतिक प्रस्तुती साथै मनोरन्जनात्मक कार्यक्रम को लागी कलाकार हरु ले बिशेष प्रस्तुती दिने छन । उक्त सोसाइटी का महा सचिब राजन गौली भन्छन “प्रबास मा पनि भाइचारा को समबन्ध बलियो बनाउने उदेश्य साथै हिन्दू हरु को महान चाड दसै ले त्यो कामना पुरा गर्ने छ भन्ने मा बिश्वासत छु”
उक्त सोसाइटी का अधक्ष्य टिका ढकाल का अनुसार्, अमेरिका भ्रमणमा रहनु भएका ख्यातिप्राप्त बरिस्ठ गायक रामकृष्ण ढकाल आज लंग आइल्याण्ड नेपाली समाजद्वारा आयोजित दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी रहनु हुनेछ |

उक्त कार्यक्रम न्यूयोर्क को हिक्स भिल टाउन हल मा हुँदैछ । प्रबेश शुल्क २० राखिएको कार्यक्रम मा ७ देखी १३ र बृद्द हरु लाई १० डलर राखिएको छ भने ७ बर्श भन्दा मुनिका लाई नि:सुल्क प्रबेश दिइने छ ।

Screen Shot 2017-09-24 at 3.45.56 PM

नेपाली हिन्दु धर्म सस्कृति जोगाउन अमेरिकावाटै सोह्रश्राद्

नेपाली समाजमा चलिआएको सोह्रश्राद्घ हरेक पर्वको बडादशै शुरुहुनु भन्दा १६ दिन अघि सुरु हुने गर्दछ । नेपालीहरु कामकाज तथा घुमफिर गर्न या बसाई सरेर जुनै मुलुक पुगेपनि आफ्ना पित्रिहरुको संझना स्वरुप ्रश्राद्घ गर्ने आफु जहाँ बसिन्छ त्यहि स्थानबाट गर्ने नेपाली हिन्दु सस्कृति बड्दै आएको छ ।
बिदेशमा रहेका दुर्गा प्रसाद अधिकारीले आफ्नो कुल धर्म हिन्दु परम्परा लाई जाहा भएपनि संरक्षण गर्नेु पर्ने हुन्छ भन्दै अमेरिका बाटै आफ्नो पित्रिहरुको संझना स्वरुप ्रश्राद्घ गनुभएको हो । पित्रि ¥यृण वाट मुक्ति पाउन जस्ले जहाँ बाट श्राद्घ गरेमा पित्रिले पाउने छन् । भन्ने भावना श्वरुप उनले सोह्रश्राद्घमा सकेको सामग्री जुटाई पित्रिकार्य सम्पन गरेको भनाई रहेको छ ।sorasada from USA

प्रधानमन्त्री राहत कोषमा एक लाख प्रदान- आनन्दराज त्रिपाठी

 युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ नेपालको संयोजनमा प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ प्रदान गरिएको छ । ठमेल स्थित ओजि लाउञ्जका सञ्चालकहरुले संकलन गरेको रकम नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी,प्रदेश नम्बर ३ का उपाध्यक्ष अनिल सिलवाल,मानार्थ राष्ट्रिय अध्यक्ष डम्बरविर थापा,सदस्यहरु दिनेश बहादुर के.सि, विवेक नेपाल र ओजि लाउञ्जका सञ्चालकहरु दिनेश श्रेष्ठ,निर्मल कुलु र कृष्ण पौडेल र राजु मानन्धरले सोमवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा सो रकम प्रधानमन्त्री शेरवहादुर देउवालाई हस्तान्तरण गरे । बाढीका कारण देशबासीहरु ठूलो पिडामा परेको हुँदा पिडितहरुको पिडामा थोरै भएपनी राहत पु¥याउन सो रकम हस्तान्तरण गरिएको नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ नेपालका अध्यक्ष आनन्दराज त्रिपाठीले वताए ।

अमेरिकी अध्यागमनबारे न्युयोर्कमा विशेष कार्यक्रम सेप्टेम्बर ९ मा

यही सेप्टेम्बर ९ मा न्युयोर्कमा अमेरिकी अध्यागमन कानुनबारे पछिल्लो अवस्थाको जानकारी दिन विशेष कार्यक्रम हुने भएको छ । एबीसी टेलिभिजनले गर्ने कार्यक्रममा न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाईले अमेरिकी अध्यागमनको पछिल्लो परिवर्तन र भविश्यबारे जानकारी दिनुहुनेछ ।

कार्यक्रम दिउसो ३ बजे न्युयोर्कको ज्याक्सनहाइटमा रहेको थकाली किचनमा हुने भएको छ । कार्यक्रममा पारिवारिक आधारमा ग्रिनकार्ड डिभी लोटरी र रोजगारमा आधारित ग्रिनकार्डलाई प्रभाव पार्ने गरी संसदमा पेश गरिएको विधयेक, टीपीएस, डाकाबारे आएको पछिल्लो परिवर्तनले नेपालीलाई पार्ने प्रभाव लगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रमको पहिलो एकघण्टाको सेसनमा सहभागीहरुले नीतिगत प्रश्नहरु सोध्न पाउनेछन् । पहिलो सेसन एबीसी टेलिभिजनमा प्रशारण हुनेछ । दोश्रो सेसनमा सहभागीहरुले कुनै पनि प्रश्नहरु कानुन व्यवसायी समक्ष राख्न पाउनेछन् । कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । तर कार्यक्रम टेलिभिजनका लागि छायांकन हुने भएकाले कार्यक्रम सुरु भइसकेपछि कार्यक्रम हलमा प्रवेश दिइनेछैन । (Source: ABC TV Nepal)

मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरण रक्की श्रेष्ठलाई

राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरणको ताज मिसेस रक्की श्रेष्ठले हात पारेकी छिन् ।  यो बर्षको ‘मिसेस नेपाल आईडल’ मा उनले अन्य १८   जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् ।  “मिसेस नेपाल आईडल २०१७ को फस्ट रनरअप रुद्र कुमारी कार्की, सेकेन्ड रनरअप स्वास्ति पौडेल, थर्ड रनरअप सबिता तामाङ् घोषित भईन । कार्यक्रमको प्रमुख निर्णायकमा नायक दिपक छेत्री , संचारकर्मी करुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका आशिश्मा नकर्मी रहेका थिए भने बिशेष गेस्टमा संचार्कर्मी तथा मुजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्युटी क्विन नेपाल २०१७ बिजेता मनिषा पाण्डे रहेका थिए ।   प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले मायाको चिनो प्रदान गरेका थिए भने  प्रतियोगितालाई कोरियोग्राफी भने मोडेल कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिईन ।mrs-nepal-idol-2017-fina-amazone-entertainment-artistnepal-nava-dhungel-13-1 mrs-nepal-idol-2017-fina-amazone-entertainment-artistnepal-nava-dhungel-6mrs-nepal-idol-2017-fina-amazone-entertainment-artistnepal-nava-dhungel-6

 

Haritalika Teej celebrate festival in Nepal

President Bidhya Devi Bhandari has extended greetings on the occasion of Haritalika Teej to ‘all Nepali sisters living at home and abroad’. Nepali Hindu devotees will celebrate the festival by fasting all day and worshiping Lord Shiva .  She also urged Nepali women to maintain religious and cultural identity of Teej. On the occasion, Hindu women observe rigid fast all day and worship Lord Shiva wishing for the longevity of their husbands, while unmarried women pray to the deity for an ideal groom. Women clad in red saris, bangles, henna and ornaments throng Shiva temples, especially Pashupatinath temple in Kathmandu, to offer prayers.

In her message, President Bhandari said, “I wish all Nepali sisters living in the country and abroad happiness, peace, prosperity, and family harmony on this auspicious occasion which has remained as a symbol of cultural tolerance and social unity in Nepal since time immemorial.”  Teej falls on the third day of Shukla Paksha (bright fortnight) in the month of Bhadra. Women celebrate the festival by fasting, singing, dancing and offering prayers to Lord Shiva. The festival also marks the union of Shiva and Parbati. This act of purification is the final ritual of Teej. The festival is a three-day-long celebration, which combines gatherings‚ singing‚ dancing, eating dar and rigid fasting. The first day of Teej is called dar khane din. On this day, women eat delicious and heavy food items before midnight.

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

नयाँदिल्ली : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री  देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ । भोलि नै प्रधानमन्त्री देउवाको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने विशेष समारोहमा भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने  छ भने ।  संयुक्त प्रेस वक्तव्य पनि जारी गरिने कार्यक्रम रहेको छ ।

All Over the Country Love This $20 Dress

Inspired by The Sisterhood of the Traveling Pants, Wang captioned the post, “Sisterhood of the @Amazon dress.” If it seems that you’re seeing newscasters across the country wearing the same dress, you’re not imagining things. On July 16, Frances Wang, an anchor with ABC10 in Sacramento, Calif., decided to have a little fun by tweeting out a chart — created by ABC10 production assistant Stephen Leonardi — showing women newscasters all over the country wearing the same budget-friendlySidefeel $20 dress from Amazon (which is currently sold out).

“It’s not really a ‘traveling’ dress because everyone has their own — it’s the Amazon dress!” Wang tells Yahoo Style.  how does a dress go viral so quickly? As it turns out, many women newscasters belong to a private Facebook group in which they share everything from fashion finds to style solutions and relationship advice. When a newscaster discovers a cute, affordable, and work-friendly dress, she’ll post it to the group, inspiring several others to buy it.