About Us

यस हट् न्युज एक्सप्रेस प्रा.ली. अन्तराष्ट्रिय पत्रकारीताको आधारभुत सिद्घान्त अनुसार स्थापित एउटा सत्य तथ्य, निश्पक्ष, तटस्थ साथै बिकासको सन्देश मुलक एबं शिक्षा मुलक समाचार प्रबाह गर्ने लोकप्रिय अनलाईन न्युज पोर्टल (बिद्युतिय समाचार पत्र) www.thepowernews.com  भएको जानकारी गराउँदछाँै । हामी पत्रकारीताको सिद्घान्त, आधार, मर्म र धर्मलाई आत्मसात गर्दै सम्पुर्ण पाठक बर्ग, बिज्ञापन दाता, पर्यटन व्यबसायी बर्ग, राजनितिक बर्ग, उधोगी तथा व्यबसायी बर्ग, समाजसेबी, अन्तराष्ट्रिय कुटनितिक नियोग, देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरु लगायत हाम्रा शुभचिन्तक एवं सुभेच्छुक सहकर्मी मित्रहरु माझ नेपाल सरकारको मूख्य योजना अनुरुप देशलाई अग्रगामी बिकासको छलाङ् पर्दै जाने पर्यटन क्षेत्र, कृषि तथा जलबिधुत क्षेत्रलाई मुख्य बिषय बस्तु बनाएर प्रत्येक आमजनमानसमा भाइचाराको सुमधुर सम्बन्ध अधि बढाउँदै निरन्तर रुपमा ताजा समाचार प्रसारण गर्दै जाने प्रतिबद्ता हट् न्युज एक्सप्रेस मिडिया परिवार व्यक्त्त गर्दछ ।
देश बिकासको मुख्य मेरुदण्ड आमसंञ्चार नै हो भन्नेमा अत्यूक्ती नहोला, यसै परिप्रेक्षमा रहेर हाम्रा बिश्वमान चित्रमा स्थापित अद्घितिय सम्पती भगवान गौतम बुद्घको जन्म भूमि र उच्च शिखर सगरमाथाको पृष्टभूमि लगायत जिबितदेबी “कुमारी” नेपालको परिचयको यथार्थ बास्तबिकता हो । तसर्थ, “बिदेशी मुद्रा” आयआर्जनको मुख्य स्रोत र नेपालको आर्थिक मेरुदण्ड नै “पर्यटन” हुने प्रचुर संभाबना रहेकोले, अन्र्तराष्ट्रिय बजारमा स्थापित नेपालका लोकप्रिय पर्यटकिय बस्तुहरु बिशेषतः प्रकृति, संस्कृति र साहशीक गतिबिधिलाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा प्रवद्र्घन, बिकास र पहिचान गर्ने मुख्य उदेश्य लिएर २१ औं शताव्दीको बिश्वकै उत्कृष्ट नमुना पर्यटकीय गन्तव्य हाम्रो देश “नेपाल” बनाउन लागी पर्ने प्रतिबद्घता जाहेर गर्दै यहाँहरु समक्ष यस माहान अभियानमा सदासर्बदा निरन्तर रुपमा यहाँहरुको क्षेत्रबाट सकृय सहयोग तथा सकारात्मक भूमिकाको अपेक्षा एबं हार्दिक अपिल गर्दछौ । धन्यबाद् ! नमस्कार ! ! जय समृद्घ नेपाल ! ! !

 

Contact us : info@thepowernews.com, hotnewsexpress2074@gmail.com, deepak.xbx@gmail.com\

Contact no : +977-9818678101, +977- 9841524187

Spread the love